Connect IPS
IME Life

शेयर बजारमा ९ अंकको गिरावट, १७२ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । हिजो बढेको बजारमा आज भने करेक्सन देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घटेर २,०१७ को विन्दुमा कायम भएको छ । आज ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्स लिमिटेडको १० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको ७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माण्डु हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमी हाइड्रोका लगानीकर्ताले ५ दशलमव ६९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS