IME Life New

शिक्षकलाई मासिक रुपमा तलब दिने सरकारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब शिक्षकहरुले मासिक रुपमा तलब पाउने भएका छन्। सरकारले सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रुपमा दिने घोषणा गरेको हो।

आज संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रुपमा दिने सरकारको योजना प्रस्तुत गरेका हुन्।

Esewa
Crest

हाल सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले चौमासिक रुपमा तलब बुझ्दै आएका छन्। आगामी आर्थिक वर्षबाट भने शिक्षकले पनि मासिक रुपमा तलब पाउने भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS