काठमाडौं । सरकारले लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको कर्जा पुनरसंरचना गर्ने नीति लिइएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । वित्तीय क्षेत्रलाई स्वस्थ तथा भरपर्दो वित्तीय बनाइनेछ । बैंक तथा वित्तीय संस्था, सहकारीका साथै बीमा र पूँजी बजारमा देखिएको समस्यालाई समाधान गर्ने गरी अघि बढाइनेछ ।
लघुवित्तका ऋणीहरुको कर्जा पुनरसंरचना गरिने
![](https://insurancekhabar.com/wp-content/uploads/2024/05/Screenshot_1-13.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)