काठमाडौं । सरकारले लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको कर्जा पुनरसंरचना गर्ने नीति लिइएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । वित्तीय क्षेत्रलाई स्वस्थ तथा भरपर्दो वित्तीय बनाइनेछ । बैंक तथा वित्तीय संस्था, सहकारीका साथै बीमा र पूँजी बजारमा देखिएको समस्यालाई समाधान गर्ने गरी अघि बढाइनेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
46%
खुसी
8%
दु :खी
0%
अचम्मित
31%
उत्साहित
15%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।