IME Life New

नेप्से फेरि २००० माथि उक्लिँदा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ को विन्दुमा उक्लिएको छ।

बजार बढ्दा २१९ कम्पनीको शेयरभाउ बढेको छ भने २२ वटाको घटेको छ। आज ३ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी लघुवित्त समूह ३।४४ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२० कम्पनीका ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६५ रुपैयाँमा किनबेच भएका छन्। आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः १५ करोड ८१ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः ११ करोड ६१ लाख रुपैयाँ
  • आरएसडीसी लघुवित्तः ७ करोड ९५ लाख रुपैयाँ
  • रिडी पावरः ७ करोड ३८ लाख रुपैयाँ
  • स्वावलम्बन लघुवित्तः ७ करोड २९ लाख रुपैयाँ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ७ करोड ४ लाख रुपैयाँ
  • पिपुल्स पावरः ६ करोड ९४ लाख रुपैयाँ
  • ग्रामीण विकास लघुवित्तः ६ करोड ८५ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ६ करोड १८ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ६ करोड ९ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS