IME Life
GBIME

बजार बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ६३ अंकले बढेर १,९६६ को विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । सिटि होटल्सका लगानीकर्ताले ७ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटल्सका लगानीकर्ताले ७ दशलमव ४१ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सी होटल्सका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS