Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार बिहीबार एकल अंकले उकालो लागेको छ। नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ११५ कम्पनीकै शेयरभाउ ओरालो लागेको छ। आज १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

बजारमा आज ३१३ कम्पनीका ७० लाख ५८ हजार ३९९ कित्ता शेयर ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२.५९ रुपैयाँमा किनबेच भएका छन्। यो दिन हिजाको तुलनामा कारोबार बढेको छ। आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः १६ करोड ९७ लाख रुपैयाँ
  • सोल्टी होटेलः १४ करोड ४७ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ९ करोड ६६ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ९ करोड ५९ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ७ करोड ३१ लाख रुपैयाँ
  • आरएसडीसी लघुवित्तः ६ करोड ५३ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ६ करोड ६ लाख रुपैयाँ
  • सिटी होटेलः ५ करोड २९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५ करोड ९ लाख रुपैयाँ
  • गुहेश्वरी मर्चेन्टः ५ करोड ८ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS