IME Life New

थ्रीस्टार हाइड्रोपावरको सञ्चालकमा जोशी चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सञ्चालकमा राकेश जोशी निर्वाचित भएका छन । कम्पनीको बैशाख २३ गते आइतबार सम्पन्न वार्षिक साधारण सभाबाट जोशी सञ्चालकमा चयन भएका हुन । सभा आइतवार जर्मन होम्स गठ्ठाघर भक्तपुरमा सम्पन्न भएको हो । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS