IME Life New

यो साता ३३ अंकले बढ्यो शेयर बजार, लगानीकर्ताले कति कमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ। एक दिन सार्वजनिक बिदा परेकोले शेयर कारोबार भएन। चार दिन कारोबार हुँदा शेयर बजार ३ दिन बढेको छ भने एक दिन घटेको छ। यो साता नेप्से परिसूचक ३३.०३ अंकले बढेको छ। अघिल्लो साता बिहीबार १९६५.९३ को विन्दुमा बन्द भएको नेप्से यो साता बिहीबार १९९८.९६ को विन्दुमा बन्द भएको छ।

यो साता शेयर बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै ओरालो लागेको छ भने बाँकी १२ वटा उकालो लागेका छन्। यो साता अन्य समूहमात्रै ओरालो लागेको छ। यो साता वित्त समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। यो समूह सर्वाधिक बढेको छ।

Esewa
Crest

नेप्से बढ्दा यो साता कुल बजार पुँजीकरण बढेर ३१ खर्ब ६९ अर्ब ६० ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो साता कुल बजार पुँजीकरण ३१ खर्ब ११ अर्ब २२ करोड ६२ लाख रुपैयाँ थियो। यस हिसाबले यो साता लगानीकर्ताहरुको सम्पत्ति ५२ अर्ब ३८ करोड ८० लाख रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS