काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर सुचिकृत भएको छ। कम्पनीले निष्काशन गरेको १०० प्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । उक्त शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
नेप्सेमा थपियो करिब साढे १ करोड कित्ता शेयर

















