IME Life New

बजार बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार १४ दशमलव ३३ अंकले बढेर १,९८० को विन्दुमा कायम भएको छ । आज १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले ७ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ६ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । वेष्ट फाइनान्सका लगानीकर्ताले ६ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव ६३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS