IME Life New

घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै आज बजारमा प्रतितोला छापावाल सुन १ लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

Esewa
Crest

हिजो मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ६७० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS