IME Life New

वैशाख १२ : नेप्से टुच्च बढेको दिन ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैशाख १२ गते बुधबार नेप्से परिसूचक १९६९.१७ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ०.१५ अंकले बढेको छ।

२ अर्ब ५३ करोड रुपैयाँबराबरको कारोबार भएको दिन ब्रोकर नम्बर ४९ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ४९ बाट ७८ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो। जसमा ६६ करोड ७६ लाख रुपैयाँको शेयर खरिद भएको छ भने ११ करोड ४७ लाख रुपैयाँको बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै, दोस्रोमा ब्रोकर नम्बर ४४ बाट ८ करोड ७० लाख रुपैयाँको शेयर खरिद भएको छ भने ६१ करोड २५ लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS