IME Life New

वैशाख ४ : नेप्से २००० मुनि आएको दिन ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । वैशाख ४ गते मंगलबार नेप्से परिसूचक १९९१.७१ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १४.८१ अंकले घटेको छ।

२ अर्ब १० करोड रुपैयाँबराबरको कारोबार भएको दिन ब्रोकर नम्बर ४५ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ४५ बाट २८ करोड रुपैयाँको कारोबार भएको छ। जसमा १३ करोड ७५ लाख रुपैयाँको खरिद भएको छ भने १४ करोड २४ लाख रुपैयाँको बिक्री भएको छ। त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ५८ बाट ९ करोड ७७ लाख रुपैयाँको खरिद भएको छ भने १२ करोड ६७ लाख रुपैयाँको बिक्री भएको छ।

Crest

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ वटा ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ वटाले बिक्री धेरै गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS