IME Life New

नेप्से २००० तल झरेको दिन उच्च कारोबार भएका १० कम्पनी कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारको गिरावट जारी रहेको छ। आज पनि नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ को विन्दुमा झरेको छ।

नेप्से २००० तल झर्दा २०० कम्पनीको शेयरभाउ घटेको छ। आज ४२ वटा कम्पनीको शेयरभाउ बढ्दा २ वटाको भने स्थिर रहेको छ।

Esewa
Crest

यो दिन २ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भएको छ। कारोबार हिजोको तुलनामा कम हो। आज गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • गोर्खाज फाइनान्सः १७ करोड ५९ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सः ७ करोड ४३ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ६ करोड ६८ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः ४ करोड ५९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४ करोड ४७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४ करोड ३० लाख रुपैयाँ
  • ग्रीन डेभलपमेन्ट बैंकः ३ करोड ६४ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ३ करोड ४६ लाख रुपैयाँ
  • युनाइटेड अजोड इन्स्योरेन्सः ३ करोड ४२ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३ करोड ४१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS