IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०८१ को पहिलो कारोबार दिनको कारोबारमा शेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक आज २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा बन्द भएको हो।

झिनो अंकले घटेको बजारमा १२७ कम्पनीको शेयरभाउ बढेको छ भने १०८ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज ३२० कम्पनीका ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बढीमा कारोबार भएको छ। यो दिन सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सानिमा माई हाइड्रोपावरः २१ करोड ४७ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ११ करोड ७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १० करोड ३८ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफः ८ करोड ९२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७ करोड ४४ लाख रुपैयाँ
  • एनआईसी एसिया लघुवित्तः ५ करोड ९० लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः ५ करोड ७१ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ५ करोड १५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड १२ लाख रुपैयाँ
  • माण्डु हाइड्रोपावरः ४ करोड ६५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS