IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०८० को अन्तिम कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। यो दिन नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० को विन्दुमा झरेको छ।

बजार घट्दा आज १७६ कम्पनीको शेयरभाउ ओरालो लागेको छ भने ६३ वटाको उकालो लागेको छ। यो दिन ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

हिजोको तुलनामा आज कारोबार पनि घटेको छ। आज ३०८ वटा कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १२ करोड ५४ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ११ करोड १२ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ९ करोड ७७ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ९ करोड ७६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ८ करोड ५८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ८ करोड १७ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफः ७ करोड ७५ लाख रुपैयाँ
  • माण्डु हाइड्रोपावरः ६ करोड ८७ लाख रुपैयाँ
  • सिवाईसी नेपाल लघुवित्तः ६ करोड ६१ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः ५ करोड ७० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS