IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ को विन्दुमा बन्द भएको हो।

सामान्य घटेको बजारमा १०६ कम्पनीको शेयरभाउ बढेको छ भने १२८ कम्पनीको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्सेमा सूचीकृतमध्ये ३०२ कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • गोर्खाज फाइनान्सः २३ करोड ३२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १८ करोड ३८ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः १८ करोड २४ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफः ६ करोड २३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ६ करोड २ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ५ करोड २४ लाख रुपैयाँ
  • पिपुल्स पावरः ४ करोड ९६ लाख रुपैयाँ
  • सिवाईसी नेपाल लघुवित्तः ४ करोड ६३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४ करोड ५५ लाख रुपैयाँ
  • तारागाउँ रिजेन्स होटेलः ४ करोड रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS