IME Life New

झ्यामोलोङ्गमा हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान, आइपीओको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावर कम्पनीले २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा चैत २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरा–७ मा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आइपीओ बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनीको पुँजी वृद्धिको प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ।

सोही सभाले आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS