IME Life New

नेपाल टेलिकमको संचालकमा खत्री नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमको संचालक समिति सदस्यमा कोमल बहादुर खत्री नियुक्त भएका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले चैत्र ६ गते सचिवस्तरीय निर्णय खत्रीलाई टेलिकमको संचालक नियुक्त गरेको हो । उनले चैत्र १५ मा पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् ।

1711706411474

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS