IME Life New

अर्थका सहसचिव धनीराम शर्माको संयोजकत्वमा बजेट लेखन समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्।

मन्त्री पुनले शुक्रबार अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेख समिमित गठन गरेका हुन्। समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्।

Esewa
Crest

समितिका सदस्यहरुमध्ये पार्वती शर्मा आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छिन् भने अन्य सबै सहसचिवहरु अर्थ मन्त्रालयमा कार्यरत छन्।

संयोजक शर्माका अनुसार शनिबार नै बैठक बसेर बजेट मस्यौदा लेखनको काम सुरु गरिनेछ। यसका लागि विषयगत मन्त्रालयहरुसँग समन्वय गरिने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS