IME Life
GBIME

आज पनि सर्वोत्तम सिमेन्टको शेयरमा सकारात्मक सर्किट, कति पुग्यो मूल्य ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । चैत ६ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर १०८३ रुपैयाँ कायम भएको छ । आज कम्पनीको शेयर मूल्य ९८ रुपैयाँ ४० पैसाले बढेको छ ।

सर्वोत्तम सिमेन्टको शेयर कारोबार आजबाट शुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो । कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज दिन पाउने व्यवस्था रहेको छ ।

Crest

 

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS