IME Life New

१००% हकप्रद ल्याउन तेह्रथुम पावरले धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तेह्रथुम पावर कम्पनीले हकप्रद शेयर ल्याउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

तेह्रथुम पावरले चैत ७ गते निवेदन दिँदै धितोपत्र बोर्डसँग हकप्रद शेयर ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर ल्याउनेछ।

Esewa
Crest

कम्पनीले ४० करोड रुपैयाँबराबरको हकप्रद ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS