IME Life New

बजार बढ्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार ४ कारोबार दिन घटेको शेयर बजारमा मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक आज १०.१४ अंकले बढेर २०४१.७० को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा १६८ कम्पनीको शेयरभाउ उकालो लागेको छ। आज ६८ कम्पनीको शेयरभाउ घट्दा १० वटाको स्थिर रहेको छ।

Esewa
Crest

हिजोको तुलनामा कारोबार भने आज घटेको छ। आज २ अर्ब ३५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन शिवम सिमेन्टको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ९ करोड ३१ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ८ करोड ५७ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ८ करोड २९ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ८ करोड ७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६ करोड ३५ लाख रुपैयाँ
  • दोल्ती हाइड्रोपावरः ५ करोड ९४ लाख रुपैयाँ
  • हिमालयन हाइड्रोपावरः ४ करोड १३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३ करोड ९३ लाख रुपैयाँ
  • अपर तामाकोशीः ३ करोड ८७ लाख रुपैयाँ
  • पिपुल्स पावरः ३ करोड ५८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS