IME Life New

बैंकको ऋण तिर्न १००% हकप्रद ल्याउने रिभर फल्स पावरको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिभर फल्स पावरले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर ल्याउने निर्णय भएको जानकारी गराएको हो। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले कम्पनीको चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको छ।

Esewa
Crest

विद्युत नियमन आयोगबाट स्वीकृति लिई आगामी साधारणसभामा हकप्रद शेयरको अजेन्डा पारित गर्ने कम्पनीले जनाएको छ।

बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर ल्याउन लागिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS