IME Life New

दोहोरो अंकले घटेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ मा बन्द भएको छ।

दोहोरो अंकले बजार घट्दा ४८ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। यो दिन १८८ कम्पनीको शेयरभाउ घट्दा ८ वटाको स्थिर रहेको छ।

Esewa
Crest

आज बजारमा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचीमा माछापुच्छ्रे बैंकको संस्थापक शेयर अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • माछापुच्छ्रे बैंकको संस्थापक शेयरः १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः २८ करोड ५३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १४ करोड ५८ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १२ करोड ७७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ९ करोड ५९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ६ करोड १५ लाख रुपैयाँ
  • फरवार्ड माइक्रोफाइनान्सः ५ करोड ९० लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः ५ करोड ६२ लाख रुपैयाँ
  • अपर तामाकोशीः ५ करोड ४९ लाख रुपैयाँ
  • पिपुल्स पावरः ४ करोड ७२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS