IME Life New

चैत्र ७ : बजार घटे पनि ठूला ब्रोकरबाट खरिद धेरै भएको हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चैत ७ गते बुधबार नेप्से परिसूचक २०६३.९५ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ३.३४ अंकले घटेको छ।

बजारमा ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ३८ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ। जसमा २० करोड ४४ लाख रुपैयाँको खरिद भएको छ भने १७ करोड ६३ लाख रुपैयाँको बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट १७ करोड ५० लाख रुपैयाँको खरिद भएको छ भने १२ करोड ९६ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष पाँच ब्रोकरमध्ये चार ब्रोकरले खरिद धेरै गरेका छन् भने एक ब्रोकरबाट बिक्री धेरै भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS