IME Life New

सुन तस्करी प्रकरणः माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।

महरा रुपन्देहीको भैरहवाबाट पक्राउ परेका हुन्। उनलाई आजै काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ। उनी रोल्पा जाँदै थिए।

Esewa
Crest

सुन तस्करी प्रकरणमा छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार महतलाई तत्काल कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएका थिए।

महका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। उनीविरुद्ध संगठित तस्करी गरेको आरोप लागेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS