IME Life New

माथिल्लो मैलुङ खोला जलविद्युतको साधारण शेयरका लकइन अवधि वैशाख २ बाट सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको साधारण शेयरको लकइन अवधि २०८१ वैशाख २ गते सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै लकइन अवधि सकिनेबारे जानकारी गराएको हो। कम्पनीले निष्कासन गरेको आइपीओ २०८० कात्तिक ३ गते बाँडफाँट गरिएको थियो। यो आइपीओमा सर्वसाधारणलाई छुट्याइएकोमध्येबाट सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ताको लकइन अवधि आउँदो वैशाख २ गते सकिने कम्पनीले जानकारी गराएको हो।

Esewa
Crest

धितोपत्र बोर्डको गत मंसिर २५ गतेको निर्देशनबमोजिम लकइन अवधि सकिने मितिबारे शेयरधनी, नियमनकारी निकाय र सबै सरोकारावालाई जानकारी गराउन यो सूचना जारी गरिएको कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS