IME Life
GBIME

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ८४ अंकले घटेर २,०८० को विन्दुमा कायम भएको छ । आज बजार घट्दा पनि ३ कम्पनीको शेयर मूलयमा सकारात्मक सर्किट लागेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् । आज ४४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १९६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै दुई लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज विन नेपाल लघुवित्तका लगानीकर्ताले र मानुषि लघुवित्तका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

Crest


आज सबैभनदा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ०२ प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS