IME Life New

झिनो अंकले घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार झिनो करेक्सन आएको छ। लगाता बढिरहेको बजारमा २.४८ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक घटेर २१०८.७२ को विन्दुमा झरेको छ।

सामान्य अंकले घटेको बजारमा आज ९४ कम्पनीको शेयरभाउ बढेको छ भने १३३ कम्पनीको घटेको छ। आज १६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

घटेको बजारमा आज १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँमा किनबेच भएका छन्। यो दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः २५ करोड ५३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २० करोड ६९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २० करोड ६३ लाख रुपैयाँ
  • अपर तामाकोशीः १५ करोड ५४ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १३ करोड ७७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ९ करोड ९५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ९ करोड ३१ लाख रुपैयाँ
  • हिमालयन लाइफः ८ करोड ४४ लाख रुपैयाँ
  • सन नेपाल लाइफः ७ करोड ९३ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ७ करोड ४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS