IME Life New

धितोपत्र ब्रोकर एसोसिएसनमा सागर ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र ब्रोकर एसोसिएसन नेपालको प्रथम वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्म चयन भएको छ। आज सम्पन्न साधारणसभाबाट सागर ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा अमृत तुलाधर, उपाध्यक्षमा अतिथलाल श्रेष्ठ र महासचिवमा कृष्ण गिरी चयन भएका छन्। कोषाध्यक्षमा भने सुमनकुमार मल्ल निर्वाचित भएका छन्।

Esewa
Crest

कार्यसमिति १३ सदस्यीय रहेको छ। जसमा ५ जना पदाधिकारी छन् भने बाँकी ८ जना सदस्य छन्।

सदस्यमा हरिप्रसाद वाग्ले, सन्दीपविक्रम राणा, भीमसेन गिरी, रजनिश ठाकुर, प्रोसनकुमार साह, विष्णुकुमार गिरी, संगीता तिमिल्सिना र महेश खनाल छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS