IME Life New

अपर तामाकोशीको हकप्रद शेयर नेप्सेमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत भएको छ।

नेप्सेमा अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर आज सूचीकृत भएको हो। यो कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म आफ्ना शेयरधनीहरुलाई हकप्रद बिक्री खुला गरेको थियो।

Esewa
Crest

हकप्रद निष्कासनका क्रममा संस्थापक समूहको पूरै शेयर बिक्री भए पनि सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्री भएको थिए। उक्त अवितरित हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS