IME Life New

फागुन २३ : सर्वाधिक कारोबार गरेका ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फागुन २३ गते बुधबार नेप्से परिसूचक २०१७.०३ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ९.३३ अंकले बढेको छ।

बजारमा आज ३ अर्ब ४५ करोड रुपैयाँबराबरको शेयर किनबेच हुँदा ब्रोकर नम्बर ५८ बाट सर्वाधिक कारोबार भएको छ। यो ब्रोकरबाट मात्रै ३८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। जसमा २० करोड ७१ लाख रुपैयाँको शेयर खरिद छ भने १७ करोड ५२ लाख रुपैयाँको शेयर बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट १५ करोड ८६ लाख रुपैयाँको शेयर खरिद छ भने १८ करोड ७९ लाख रुपैयाँको शेयर बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये दुई ब्रोकरले शेयर खरिद धेरै गरेका छन् भने तीन ब्रोकरले शेयर बिक्री धेरै गरेका छन्। बजार आज २०३६.३२ को उच्च विन्दुसम्म पुगेको थियो भनेर न्यून विन्दु १९९२.३४ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS