IME Life New

एनआईसी एशिया क्यापिटलको आइडिया टु आइपीओ सेवामार्फत शेयर जारी गर्दै यूनाइटेड बिजनेश होटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड बिजनेश होटलले आइपीओ निष्काशन गर्ने भएको छ । यसैबीच कम्पनीले आइडिया टु आइपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटललाई निययुक्त गरेको हो ।

काठमाडौं वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौं रजिष्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेश होटललाई क्यापिटलको “आइडिया टु आइपीओ” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित युनाइटेड बिजनेश होटललाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्काशन गर्नको लागि सो सम्झौता भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS