Connect IPS
IME Life

९.३३ अंकले बढेको बजारमा यी हुन् उच्च कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको चौथो दिन शेयर बजार बढेर बन्द भएको छ । अर्थमन्त्री को बन्ला भन्ने हल्लाले उत्तरचढाव भइरहेको बजारमा अर्थमन्त्रीको टुङगो लागेपछि आज झण्डै दोहोरो अंकले बढेर बन्द भएको छ । हिजो भारी अंकले घटेको नेप्से परिसूचक आज ९ दशलमव ३३ अंकले बढेर २,०१७ को विन्दुमा कायम भएको छ । आज १७५ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३०८ कम्पनीको ९१ करोड ३८ लाख १५४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडमाथिको शेयर कारोबर भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २७ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS