IME Life New

त्रिशूली नदीमा बस खस्दा ६ जनाको मृत्यु, ३५ यात्रुको जीवितै उद्धार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायगढ काठमाडौं राजमार्ग खण्ड अन्तर्गत धादिङको त्रिशूली नदीमा बुधबार बिहान यात्रुबाह बस खस्दा ६ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट उद्धारकर्मीले ३५ जना यात्रीलाई उद्धार गरेका छन् ।

कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ख २१२१ नम्बरको बस धादिङको गजुरीस्थित घाटबेशीबाट त्रिशूली नदीमा खसेको हो । उद्धार गरिएकाहरुको स्थानीय अस्पतालमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS