IME Life New

भारी अंकले घटेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार भारी अंकले ओरालो लागेको छ। नयाँ सत्ता समीकरण बनेसँगै सोमबार शेयर बजारमा हरियाली छाएको थियो। तर, आज शेयर बजारमा रातो पोतिएको छ।

नेप्से परिसूचक आज ७०.३१ अंकले घटेको छ। योसँगै नेप्से २००७.६९ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

बजार घट्दा ३३ कम्पनीको शेयरभाउमात्रै बढेको छ भने २१३ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन २ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

घटेको बजारमा आज ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनपुर मिनरल्सः ४१ करोड ९१ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २४ करोड ६५ लाख रुपैयाँ
  • घोराही सिमेन्टः १४ करोड ३१ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः १३ करोड १९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १२ करोड ८१ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ९ करोड ३५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ८ करोड ७३ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ८ करोड २६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ६९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ६ करोड ३८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS