IME Life New

पुनर्गठित मन्त्रिपरिषदका नवनियुक्त तीन मन्त्रीले लिए सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीले आज सपथ लिएको छ। उनीहरु राष्ट्रपतिको कार्यालयमा अपराह्न ५ः३० बजे सपथ लिएका हुन्। उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेका हुन्।

सपथ लिनेमा नेकपा एमालेका सांसद पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल छन्। उनीहरुको मन्त्रालय भने तोकिएको छ।

Esewa
Crest

यसअघि गिरीले स्वास्थ्यमन्त्री, तामाङले युवा तथा खेलकुदमन्त्री र अर्याल श्रममन्त्रीको जिम्मेवारी निभाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

86%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS