IME Life New

३२ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजारमा तेस्रोे माथिल्लो सर्किट लागेर आजको लागि कारोबार बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशत अर्थात ११७ दशलमव ७० अंकले बढेको छ । योसँगै परिसूचक बढेर २०७८ को विन्दुमा पुगेको छ । आज २३० कम्पनीको शेयर मुल्य बढेको छ भने २ कम्पनकिो शेयर मुल्य मात्रै घटेको छ ।

आज ३२ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ५ कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ भने २७ कम्पनीको शेयर मुल्य ९ दशमलव ५० प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS