काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लि.को नाम परिवर्तन भएको छ । कम्पनी ऐन २०६३ बमोजिम स्थापना भएको साविक इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लि.को नाम परिवर्तन भई अब इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल कायम हुने जनाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १४ गते स्वीकृत प्राप्त भएको जनाइएको छ ।
इन्स्योरेन्स इन्स्टिच्युट नेपालको नाम परिवर्तन
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/iin.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)