IME Life New

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ७८ अंकले घटेर १,९६० को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७३ कम्पनीको शेयर मुल्य घटेको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा गिरावट देखिएको छ ।

आज सबैभन्दा धेरै गालेबल आइएमई लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस लघुवित्तका लगानीकर्ताले ९ दशमलव ७० प्रशिततका दरले कमाएका हुन् । आज एनआइसी एशिया ग्रोथ फण्ड २ का इकाईधनीले ८ दशलमव ४५ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS