IME Life New

विद्युत नियमन आयोगले दुई कम्पनीलाई दियो हकप्रद निष्काशनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युत नियमन आयोगले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद निष्काशनका लागि पूर्व स्वीकृति दिएको छ । आयोगले यी दुई कम्पनीहरुलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

राप्ती हाईड्रोले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ

Esewa
Crest

त्यस्र्त, दोर्दी खोलाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS