IME Life New

नेप्सेमा हाथवे इन्भेष्टमेन्टको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको पुस २६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत अर्थात २३ लाख ४० हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब उक्त शेयर भोलि विहीबारबाट दोस्रो बजारमा खरिदविक्री गर्न सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS