IME Life
GBIME

फागुन १५ : नेप्से २००० माथि पुगेको दिन ठूला ब्रोकरबाटै धेरै खरिद भएको हो ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । फागुन १५ गते मंगलबार नेप्से परिसूचक २००१.६४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ९.३४ अंकले बढेको छ।

१ अर्ब ८६ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट २० करोड ४२ लाखको कारोबार भएको छ जसमा ११ करोड ५४ लाखको खरीद छ भने ८ करोड ८८ लाखको विक्री छ ।

Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ८ करोड ७९ लाखको खरीद छ भने ७ करोड ४५ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ५ ब्रोकरले नै खरिद धेरै गरेका छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS