IME Life New

शेयर बजार बढ्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि उकालो लागेको छ। नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा १४३ कम्पनीको शेयरभाउ बढेको छ भने ८९ कम्पनीको घटेको छ। आज १६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

यो दिन ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँमा किनेबच भएका छन्। कारोबार हिजोको तुलनामा आज घटेको छ।

यो दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः १४ करोड १९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ करोड २९ लाख रुपैयाँ
  • हिमालय रिइन्स्योरेन्सः ६ करोड ४० लाख रुपैयाँ
  • घोराही सिमेन्टः ५ करोड ४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ३ करोड ५८ लाख रुपैयाँ
  • हिमालयन हाइड्रोपावरः ३ करोड ५६ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ३ करोड ७ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः २ करोड ९४ लाख रुपैयाँ
  • सन नेपाल लाइफः २ करोड ९१ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः २ करोड ८९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS