IME Life New

शेयर बजार बढ्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १६७ कम्पनीको शेयरभाउ बढेको छ। आज ७५ कम्पनीको शेयरभाउ घट्दा ६ वटाको स्थिर रहेको छ।

Esewa
Crest

यो दिन ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता शेयर २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६०.६८ रुपैयाँमा किनबेच भएका छन्।

आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ।

यी हुन् आज उच्च कारोबार भएका शीर्ष १० कम्पनी

  • सोनापुर मिनरल्सः ९ करोड ७१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७ करोड ७५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड ६७ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ६ करोड २६ लाख रुपैयाँ
  • सन नेपाल लाइफः ६ करोड १८ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ४ करोड ७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३ करोड ८८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३ करोड ६८ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ३ करोड ४३ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ३ करोड २१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS