IME Life New

नेप्सेमा थपियो नेपाल इन्स्योरेन्ससहित तीन कम्पनीको १.२२ करोड बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्स्योरेन्ससहित तीन कम्पनीको १ करोड २२ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा नेपाल इन्स्योरेन्स, शिवम सिमेन्ट र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको कुल १ करोड २२ लाख ६२ हजार ८४३.३७ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा नेपाल इन्स्योरेन्सको १४ लाख ९४ हजार ७६६ कित्ता, शिवम सिमेन्टको ६२ लाख ७० हजार कित्ता र शाइन रेसुंगाको ४४ लाख ९८ हजार ७७.३७ कित्ता बोनस शेयर रहेका छन्।

Esewa
Crest

यी तीनै कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो। गत आर्थिक वर्षका लागि नेपाल इन्स्योरेन्सले १० प्रतिशत, शिवम सिमेन्टले १४.२५ प्रतिशत र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १०.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS