IME Life
GBIME

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक २६ दशलमव ८१ अंकले घटेर १,९७९ को विन्दुमा कायम भएको छ । आज जम्मा ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने २०६ कम्पनकिो शेयरभाउ घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । घौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव ६६ प्रतिशतका दरले कमाएका हुन् ।

Crest

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS