IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ७६ अंकले घटेर २००५ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ८७ प्रशिततका दरले कमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ९ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकासका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ६० प्रशिततका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS