IME Life New

दोहोरो अंकले घटेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ को विन्दुमा बन्द भएको छ।

शेयर बजारमा आज ४९ वटा कम्पनीको मात्रै शेयरभाउ बढेको छ। १९७ वटा कम्पनीको शेयरभाउ घट्दा २ वटाको स्थिर रहेको छ।

Esewa
Crest

यो दिन ३०९ कम्पनीका ९५ लाख १८ हजार ७५ कित्ता शेयर ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। आज सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १४ करोड ८७ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १४ करोड १ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ८ करोड ९३ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ६ करोड ४० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ६ करोड २४ लाख रुपैयाँ
  • नागकिर लगानी कोषः ५ करोड ७७ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ४ करोड ९६ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ४ करोड ८७ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ४ करोड ८६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ८२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS